

-
काठमाडौ ।
सिंहदरवारमा कार्यरत सात हजार कर्मचारीलाई लक्षित गरी खोलिएको हेल्थ डेस्कबाट एक वर्षको अवधिमा दुई हजार सात सय ५० कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन् । ७५ जनालाई भने जटिल अवस्थाका कारण विभिन्न अस्पतालमा रेफर गरेको हेल्थ डेस्कले जनाएको छ ।
‘हेल्थ डेस्क सञ्चालनपछि नियमित रुपमा स्वास्थ्य परीक्षण गरी स्वास्थ्यको बारेमा जानकारी लिने कर्मचारीको संख्या दिन प्रतिदिन बढ्दै छ । परीक्षण गर्न आउनेमध्ये अधिकांश विरामीमा उच्च रक्तचाप, मधुमेह, ढाड दुख्ने समस्या, आँखा दुख्ने, ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ ।
कर्मचारीहरुमा नियमित स्वास्थ्य परीक्षण नगर्ने, समयमा खानापिन नगर्ने, शारीरिक व्यायामको कमी, तनाव बढ्ने, टाउको दुख्ने समस्या पाइएको छ । कर्मचारी लामो समय एकै ठाउँमा बसेर काम गर्ने हुनाले ढाड दुख्ने समस्या पनि धेरै देखिएको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १५, २०७५

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



