स्वास्थ्य/जीवनशैली

नोबेल साकोस साहित्य संस्थाद्वारा रक्तदान

काठमाडौँ । नोबेल साकोस साहित्यिक संस्था’ले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराजदूत डा रामभक्त ठाकुरको उपस्थिति र...

भैरहवा कोरोना परीक्षण प्रयोगशालामा आजदेखि परीक्षण शुरु हुने

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संङ्क्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान...

नक्कली चिकित्सकको भेषधारण गरेर यात्रा

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन्...

धनगढी प्रादेशिक अस्पतालका ७ को रिपोर्ट नेगेटिभ

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा...

थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण, पहिलो पटक नेपालभित्रैका एक सङ्क्रमित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा...

विरामीले अस्पताल आउन डर मान्नुपर्दैन

चितवन । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् ।...