स्वास्थ्य/जीवनशैली

एक घर एक रक्तदाता अभियान : घरदैलामै रगत सङ्कलन

काठमाडौँ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी...

मिर्गाैलापिडितलाई निःशुल्क यातायात सेवा

स्याङ्जा । जिल्लाका दुई पालिकाले मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् । मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले...

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

लहान । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

फिवर क्लिनिक थप तीन अस्पतालमा सञ्चालन हुने

कास्की । पोखरामा विभिन्न चार अस्पतालमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिने भएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मणिपाल शिक्षण अस्पताल नदीपुर, चरक मेमोरियल अस्पताल नागढुङ्गा र...

५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ,...

संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

काठमाडौँ । बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा...