

-
काठमाडौँ । कोरना भाइरसबाट बच्न जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्यवंसेवीरुपमा रक्तदान गर्न थालिएको छ ।
टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार केन्द्र, ताहाचलको सहयोगमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । समितिका अध्यक्ष प्रदीप केशीले विषम परिस्थितिमा विरामीलाई रगतको अभाव नहोस् भनेर टोलटोलमा रक्तदान हुनुपर्ने बताएका छन् ।
समितिका सचिव दानप्रसाद अधिकारीले धेरै भीडभाड गर्न नहुने भएकाले पहिलो चरणमा सीमित सङ्ख्यामा कार्यक्रम गरिएको र आवश्यकतानुसार पछि पनि यस्ता कार्यक्रमको निरन्तरता दिइने जनाएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



