स्वास्थ्य/जीवनशैली

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय...

बिहीबार काठमाडौं उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । उनका अनुसार काठमाडौंमा ७६, ललितपुरका १० र भक्तपुरका १ जना रहेका छन्...

थप ३६० जनामा कोरोना पुष्टिः संक्रमितको संख्या २१ हजार ७५० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सो संख्या बारे पुष्टि गरेका हुन् । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा...

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र...

कोरोनाले एकै दिन पाँचको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट एकै दिनमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्साका दुई जना रहेका छन् । त्यस्तै मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ थपिनेमा काठमाडौंका ५७ र ललितपुरका ५ जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका...