

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरसका कारण नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङका क्रममा पछिल्लो २४ जनामा थप ५ जनाको मृत्यु भएको पुष्टि गरेसँग मृत्यु हुनेको संख्या ७० पुगेको हो ।
मृत्यु हुनेहरु पर्सा वीरगन्जका तीन, सिरहा र सर्लाहीका एक–एक जना रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । शुक्रबारमात्र ४६४ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म कोरोना जितेर निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । देशभरिका विभिन्न क्वारन्टीनमा रहनेको संख्या १० हजार २०५ पुगेको छ ।
News Desk 0 response शुक्रबार, साउन २३, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



