स्वास्थ्य/जीवनशैली

कोरोनाबाट थप तीनको मृत्यु, कुल संक्रमितमध्ये १६ हजार ३१३ डिस्चार्ज

काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा एक काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया...

काठमाडौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण, ४९९ डिस्चार्ज

काठमाडौं । शनिबार मुलुकभरबाट ३७८ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।...

पर्सामा मेयरसहित ५५ जनामा कोरोना संक्रमण

पर्सा । शनिबार बिहान पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाको रिपोर्टमा पर्सामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमित...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरसका कारण नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङका क्रममा पछिल्लो २४ जनामा थप ५...

शुक्रबार उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका १०६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्...

पछिल्लो २४ घण्टामा थपिए ४६४ कोरोना संक्रमित, ४२५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट थप ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएको...