

-
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका १०६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । उनका अनुसार उपत्यकाका काठमाडौंमा ९२ जना, ललितपुरका १० र भक्तपुरका ४ जना रहेका छन् । बिहीबारमात्र काठमाडौं उपत्यकामा ८७ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरबाट ४६४ जनामा संक्रमण पुष्टि भएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना जित्नेको संख्या अहिलेसम्म १५ हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा विभिन्न कोरोना अस्पतालबाट थप ४२५ जना डिस्चार्ज भएका छन् ।
सरकारी तथ्यांक अनुसार हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
News Desk 0 response शुक्रबार, साउन २३, २०७७


सम्बन्धित शीर्षकहरु

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदै
सोमवार, चैत्र ३, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१