-
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट थप ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका थिए । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २ सय १४ पुगेको छ । सो अवधिमा ७ हजार ९२६ वटा नमूनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।
आज थपिने नयाँ संक्रमितमा पर्सा जिल्लाकामात्र १३८ जना छन् भने काठमाडौं उपत्यकाका १०६ जना रहेका छन् ।
त्यसैगरी सोही अवधिमा थप ४ सय २५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना कोरोनामुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । त्यस्तै देशभरिका विभिन्न क्वारन्टीनमा रहनेको संख्या १० हजार २०५ पुगेको छ ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शुक्रबार, साउन २३, २०७७
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
आइतवार, पुस २८, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१