

बिजनेस
मेगा बैंकमा अनुपमा नियुक्ती
काठमाडौं । मेगा बैंकको सञ्चालक समिति बैठकले अनुपमा खूँजेलीलाई सिइओ नियुक्ती गरेको हो । निजी क्षेत्रको वाणिज्य बैंकले पहिलो महिला सिइओ पाएको छ । अनिल शाह मेगाबाट बाहिरिएपछि अनुपमाले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा...
शुक्रबार, चैत्र ३०, २०७४यस्तोसम्म गर्छन्,राष्ट्र बैंकका कर्मचारी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई मितव्ययी बनाउने जिम्मेवारी बोकेको राष्ट्र बैंक आफैंमा भने मितव्ययी हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंककै कर्मचारीको तलबको अनुपातमा २०४ प्रतिशतसम्म भत्ता लिने गरेको...
बिहिबार, चैत्र २९, २०७४सूर्या लाइफ इन्स्योरेन्सको १०ः४ अनुपातमा हकप्रद
काठमाडौं ।सूर्या लाइफ इन्स्योरेन्सक कम्पनी लिमिटेडले १०ः४ अनुपातमा सेयर निष्कासन गर्ने भएको छ । वैशाख ४ गते सम्म सेयर स्वामित्व हुनेले कम्पनीको सेयर आवेदन दिन पाउने भएका हुन् । चैत्र २६ गते बसेको संचालन...
मङ्लबार, चैत्र २७, २०७४तातोपानी नाका खोल्न स्थानीय तहवाट दबाब सुरु
सिन्धुपाल्चोक । तातोपानी नाका सञ्चालनका लागि स्थानीय तहवाट पहल थालिएको छ । भोटेकोशी गाउँपालिकाको अगुवाईमा दवाव स्वरुप अघि बढ्ने भएका छन् । तातोपानी नाकामा वन्द भएपछि यस क्षेत्रका मानिसहरु झन् समस्यामा परेका कारण पनि...
सोमवार, चैत्र २६, २०७४‘ब्यवसायीले अब सुरक्षा चिन्ता लिनु पर्दैन’- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार व्यावसायीको सुरक्षामा गम्भिर रहेको बताएका छन् । उनले व्यावसायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने दिन आउने वताए । सुनचाँदी व्यावसायी महासँघको पाँचौ साधारणसभालाई सम्बोधन गर्दै...
सोमवार, चैत्र २६, २०७४राष्ट्र बैंकका कर्मचारीको कर्तुत गभर्नरले छोपे
काठमाडौं । नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा राष्ट्र बैंकले आन्तरिक कारबाही गरेर छाडेको खबर छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै...
सोमवार, चैत्र २६, २०७४-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


