• काठमाडौं ।

    प्रभु बैंकले हकप्रदमा बिक्री नभएको २३ लाख २६ हजार २८७ कित्ता सेयर छिट्टै लिलामीमा ल्याउने भएको छ । जसमध्ये २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता सेयरका लागि मात्र आवेदन परेको र उक्त सेयर बाँडफाँड गरिएको बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
    लिलामीको मिति भने तय गरिएको छैन ।