• काठमाडौं ।

    सानिमा बैंकले जेष्ठ नागकिलाई लक्षित गरेर होम बैंकिङ सेवाको शुरुवात गरेको छ । नयाँ वर्षको अवसरलाई लक्षित पारेर यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकहरुका लागि सञ्चालनमा ल्याएको हो । हाललाई यो सुविधा काठमाण्डौ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुनेछ ।
    सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम छ ।