

राजनीति
सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दै
काठमाण्डौ : सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दैछ । सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल गायतले सम्बोधन गर्नेछन्...
शुक्रबार, बैशाख २३, २०७९भरतपुरमा हँसिया हथौडामा भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ : प्रचण्ड
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले आज बिहीवार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले...
बिहिबार, बैशाख २२, २०७९भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आम सभास्थल जलमग्न
काठमाण्डौ : गएरातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ। आम सभास्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन्...
बिहिबार, बैशाख २२, २०७९पालुङटारमा तालमेलको प्रयास विफल
गोरखा : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको चुनावी तालमेलको प्रयास विफल भएको छ । दुवै पार्टीको केन्द्रीय नेतृत्वले पालुङटारमा चुनावी तालमेल गर्न निर्देशन दिएका थिए । तर नेपाली कांग्रेस जिल्ला...
बुधबार, बैशाख २१, २०७९पूर्वी नवलपरासीको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप : चार जना घाइते
काठमाण्डौ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घाइते भएका छन् । उम्मेदवार पाण्डे...
बुधबार, बैशाख २१, २०७९६४ जिल्लामा पुग्यो मतपत्र, चुनावी प्रचारमा पोस्टर र ब्यानर प्रयोग नगर्न आग्रह
काठमाण्डौ : वैशाख ३० गते हुने पालिका चुनावका लागि ६४ जिल्लामा मतपत्र ढुवानी भएको छ । अहिलेसम्म एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशका जिल्ला...
मङ्लबार, बैशाख २०, २०७९-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



