

-
पाल्पा : पाल्पाको रम्भा गाउँपालिकामा आइतबार बेलुकी प्रहरीले हवाइ फायर गरेको छ । रम्भा ५ ताहुंमा भएको मतदानमा जम्मा खसेको मत भन्दा ७४ मत फर्जि भेटिएपछि भएको विवादमा प्रहरीले गोली चलाएको हो ।
आइतबार बिहान नेकपा एमाले विजय भएको घोषणा गरिए पनि गठबन्धनमा रहेका दलहरुले विरोध गरेपछि विवाद थपिएको हो । समस्या समाधानका लागी पटक पटक सर्वदलीय बैठक बसे पनि निचोड आएको छैन । गठबन्धनमा आवद्ध दलहरुले विज्ञप्ति निकालेर पुनः मतदान गर्नुपर्ने माग गरेका छन् ।
भिड नियन्त्रणका लागि प्रहरीले हवाइ फाएर र अश्रु्रग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



