राजनीति

काठमाडौँ महानगरपालिका–३० मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार...

६ सय १९ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाण्डौ । स्थानिय निकाय अन्तर्गत पालिका चुनाव–२०७९ को अहिलेसम्म ६ सय १४ वटा पालिकामा अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। पछिल्लो प्राप्त विवरण अनुसार २ सय वटा नगरपालिका र ४ सय १९ वटा गाउँपालिका...

भरतपुरमा रेनु दाहाल ३ हजार २६४ मतले अगाडी

चितवन : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् । रेणु एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि छिन् । पछिल्लो मत परिणाम अनुसार ४५ हजार ७६२...

काठमाण्डौमा बालेन शाहलाई ११ हजार ३२९ मतको अग्रता

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतको अग्रता लिएका छन् । बालेनले २४...

८१ वर्षीय नरसिंह व्यञ्जनकार पराजित, पुरा भएन ११ औं पटक वडाध्यक्ष बन्ने सपना

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्। उनी यसअघि १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका थिए । यसपालि पनि स्वतन्त्र उम्मेदवारी दिएका उनी २८२ मतले...

बालेन शाहले २० हजार मत कटाए, स्थापित साढे ९ हजार मतले पछ्याउँदै

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत ल्याइसकेका...