राजनीति

हेटौँडा उपमहानगरपालिकामा राप्रपाले उछिन्यो

मकवानपुर : हेटौँडामा उपमहानगरपालिकामा राप्रपाले अग्रता बनाएको छ । पछिल्लो मतगणना अनुसार राप्रपाका दीपक सिंहले अग्रता बनाएका हुन् । अहिलेसम्म हेटौँडा उपमहानगरको २२ हजार ८ सय ५० मत गनिसक्दा राप्रपाका सिंहले ८ हजार २...

काठमाण्डौ महानगरको २५ हजार मत गन्दा बालेन शाहलाई १० हजारभन्दा धेरै

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार महानरको २५ हजार ५२ मत गनिसक्दा शाहले १० हजार मत कटाएका छन् । उनले १० हजार २ सय...

महानगरपालिकामा यस्तो छ रोचक भिडन्त, कहाँ कसको अग्रता ?

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार मुलुकका ६ वटा महानगरमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् भने ललितपुर र विराटनगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। यसैगरी पोखरा महानगरपालिकामा सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीले अग्रता...

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार शाहले ९ हजार ६ सय ५ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार...

भरतपुरमा रेनु दाहाल ३० मतले अगाडि

चितवन : भरतपुर महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि लिड गरिरहेकी छिन्। दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत...

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी

काठमाण्डौ : पालिका चुनाव २०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १२ वटा नगरपालिका र ६४ वटा गाउँपालिका गरी ७६ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ...