राजनीति

शेखर गुटले भन्यो, ‘देउवा पार्टीको होइन गठबन्धनको सभापति’

काठमाडौं : नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय गुट भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । आज शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस...

शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने

काठमाडौं : नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने भएको छन् । आज बिहीवार काठमाडौमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति...

अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

कास्की : गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा आज बिहीवार सभापतिबाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ । समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् ।...

एसपीपी सम्झौताको सरकारले ‘सक्कली’ पत्र देखाओस् : केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ पत्र जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् । आज मङ्गलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ...

नेपाल नै चकित हुने गरि पार्टी उद्घाटन हुन्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आज मङ्गलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उद्घाटनताका नेपाल नै चकित हुने दाबी गरे ।गौतमले आफूले जग हालेको र आन्दोलन सुरु गरेको...

रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँदैन : नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा (एकीकृत समाजवादी) तर्फ इङ्गित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद...