
-
कास्की : गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा आज बिहीवार सभापतिबाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ । समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् ।
समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र दुई जना माओवादी सांसद छन् । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म कोही पनि नआएपछि बैठक स्थगित गरिएको सभापति कोइरालाले बताए ।
सरकारले गएको असार १ गते बजेट ल्याएपछि बजेटमाथि छलफल हुन सकेको छैनन् । त्यही भएर संसद्को गतिरोधबारे छलफल गर्नका लागि बैठक बोलाएको कोइरालाले बताउनुभयो । समितिले संसद् नचल्नुका कारण खोज्न र छिटो सदन सञ्चालनका लागि निर्देशन दिन अर्थ मन्त्रीलाई समेत डाकेको उनको भनाइ छ ।
यता एमालेले सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै हिजो बुधवार पत्रकार सम्मेलन गरेर विरोध गरेको थियो ।
News Desk 0 response बिहिबार, असार १६, २०७९


सम्बन्धित शीर्षकहरु
-
बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाउने प्रयास..
बुधबार, साउन २५, २०७९ -
प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन
बुधबार, साउन २५, २०७९ -
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय..
बुधबार, साउन २५, २०७९
-
बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाउने प्रयास..
बुधबार, साउन २५, २०७९ -
प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन
बुधबार, साउन २५, २०७९ -
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९
-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको निर्देशनमा ..
आइतवार, साउन १५, २०७९ -
भण्डारी पुत्र खेन्पो कमल बौद्ध महासंघको अध्यक्ष
बुधबार, साउन १८, २०७९ -
नयाँ निर्वाचनको मिति घोषणा ४८ बिधेयक अझै..
बिहिबार, साउन १९, २०७९ -
सरकारनै प्रदेश बिरोधी,एक बर्षमा एक पटक पनि..
आइतवार, साउन १५, २०७९ -
निहारिका राजपूत प्रहरी नियन्त्रणमा
शुक्रबार, साउन २०, २०७९