राजनीति

बाजुराको बूढीगङ्गामा एमालेको अग्रता कायमै

काठमाडौं : बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि छन्।...

वामदेव गौतमलाई निष्कासन गर्ने ५ जना साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइए

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ । गौतमको अध्यक्षतामा आज आइतवार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल,...

माओवादी फेरि शक्तिशाली बन्ने स्पष्ट सङ्केत देखिएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : पटक पटक सर्दै आएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गएको पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि धेरै पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । यस अघि पुस १९ गते सम्पन्न केन्द्रीय...

किसानलाई मल दिन नसकेको भन्दै केपी ओलीले मागे कृषि मन्त्रीको राजीनामा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन् । अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको...

वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान दलबाट निष्कासित

काठमाडौं : पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए । अभियानमा आबद्ध समाजवादी केन्द्र...