

राजनीति
चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने
प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोकेका हुन् । सदस्य केसीले संघीय...
बिहिबार, चैत्र १९, २०८२मधेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री शाहले प्रदेशअनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेट्दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा मधेशबाट निर्वाचित...
बुधबार, चैत्र १८, २०८२बिहीबारदेखि संसद अधिवेशन सुरु हुने
काठमाडौं : संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार...
मङ्लबार, चैत्र १७, २०८२मन्त्रिपरिषद् बैठक : संविधान संशोधनका लागि कार्यदल गठन
काठमाडौं : आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी...
सोमवार, चैत्र १६, २०८२राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका...
सोमवार, चैत्र १६, २०८२सूर्यबहादुर थापा, शेरबहादुर देउवापछि पक्राउ पर्ने तेस्रो पूर्व प्रधानमन्त्री बने ओली
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । योसंगै विभिन्न कसुरमा पक्राउ पर्ने पूर्व प्रधानमन्त्रीहरुमा ओली सूर्यवहादुर थापा र शेरबहादुर देउवापछि तेस्रो व्यक्ति भएका छन् । विपी...
शनिबार, चैत्र १४, २०८२-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३


