-
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि आउँदो शुक्रवार वैशाख ११ गते चुनाव हुने भएको छ । निर्वाचन समितिले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।
चुनावका लागि वैशाख १० गते बिहीवार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, शुक्रवार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको दरखस्त लिने र शुक्रवार दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।
News Desk 0 response सोमवार, बैशाख ७, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३