

राजनीति
प्रधानमन्त्री र मन्त्रीहरु सुनका धनी, सर्वत्र यसैको चर्चा !
काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का...
सोमवार, चैत्र ३०, २०८२सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
काठमाडौं : श्रम संस्कृति पार्टीबाट राजनीति सुरु गरेर समानुपातिक सूचीबाट सांसद बनेकी रुबीकुमारी ठाकुर अन्ततः प्रतिनिधि सभामा सबैभन्दा कम उमेरमा नै उपसभामुख बन्न सफल भएकी छन् । अहिलेसम्मको संसदीय अभ्यास हेर्दा, उनी नै कम...
शुक्रबार, चैत्र २७, २०८२सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने
काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयकाअनुसार भोलि राति १२ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य हुनेछ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै...
बिहिबार, चैत्र २६, २०८२श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बर्खास्त गरेका छन् । स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्तिसम्बन्धी विवाद सार्वजनिक भएपछि सत्ताको नेतृत्व गरेको दुई हप्तामै प्रधानमन्त्री शाहले श्रममन्त्रीलाई बर्खास्त र...
बिहिबार, चैत्र २६, २०८२नयाँ सभामुखको शपथ आइतवार दिउँसो ३ बजे
काठमाडौं : नयाँ सभामुखको शपथ पर्सि आइतवार दिउँसो ३ बजे हुने भएको छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्यालको आज एकल मनोनयन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले...
शुक्रबार, चैत्र २०, २०८२चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने
प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोकेका हुन् । सदस्य केसीले संघीय...
बिहिबार, चैत्र १९, २०८२-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


