प्रशासन

उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा

काठमाडौं : न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गरेको छ । बिहीबार (असार ३२) बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरूको सरूवाको निर्णय गरेको हो । यस्तै, विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न परिषद्ले...

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग लिएको ६ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले खड्कालाई बुधबार नियन्त्रणमा लिएको हो । अख्तियारको टंगाल र...

११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा

काठमाडौं : मन्त्रालयले विभिन्न स्थानीय तहका ११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतसहित...

अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौं : परराष्ट्र मन्त्रालयले आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा वितरण गर्ने भएको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउन नयाँ...

एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकरलाई

काठमाडौं : नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको बिहीबारको बैठकले प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। उपाध्यक्ष थापा अध्यक्ष केपी ओली...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

काठमाडौं : सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको बैठकले मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्की...