-
काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्द दायर भएको रिट निवेदन खारेज गरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ । महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सनपट्टालगायतका कुनै सुविधा पाएका थिएनन ।
अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै थिए। यससँगै जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने पेन्सनपट्टालगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।
News Desk 0 response बुधबार, भदौ २४, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३