प्रशासन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौंं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको...

सङ्घीय संसद्को दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं : संसदको दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम...

मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव नै गएन

काठमाडौं : मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए । उनका अनुसार बैठकले केही...

रवीन्द्र मिश्रलाई ५ दिन म्याद थपियो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...

असार मसान्तसम्म अनिवार्य अवकाशमा जाँदैछन् ४ सचिव र १६ सहसचिव 

काठमाडौं : यस आर्थिक वर्ष (आगामी असार मसान्तसम्म) सचिव (विशिष्ट श्रेणी)मा कार्यरत ४ जना र सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी)का १६ कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना...

नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ...