प्रशासन

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं : बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले अस्ति सोमवार सूचना निकालेर...

पतञ्जलीको जग्गा विवादबारे अख्तियारले लियो माधव नेपालसँग ‘सुटुक्क’ बयान

काठमाडौं : पतञ्जलीको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुटुक्क बयान लिएको छ। अख्तियारले केही समय अघि उनको बयान लिएको स्रोतले बतायो। ‘केही समयअघि...

चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने स्पष्ट पारेका छन् । जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा देउवाले एक चीन नीति...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं : कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षकरकर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । आजको परीक्षामा पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी...

एमालेले संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं :  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित दुई तिहाइको शक्तिशाली सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्न नसकिरहेको...