

प्रशासन
प्रहरीमा अनुशासन तोड्ने किरा समाप्त पार्ने महानिरीक्षको दाबी
चितवन । प्रहरीभित्र खराव तत्व बाँकी नरहने नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले वताएका छन् । खराव तत्वलाई किराको संज्ञा दिँदै खनालले तिनलाई निस्तेज पर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण गर्दै महानिरीक्षक...
बिहिबार, बैशाख १३, २०७५अर्थमा पनि सहसचिव सरुवा
काठमाडौं । मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको हो । लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै गृहमन्त्रालयका श्यामप्रसाद...
बिहिबार, बैशाख १३, २०७५साठी प्रजिअका सरुवा
काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिवस्तरका प्रमुख जिल्ला अधिकारीहरको सरुवा गरेको छ । ६० जना कर्मचारीको सरुवा गर्दा । प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका वनेका छन् । मन्त्रालयको...
बिहिबार, बैशाख १३, २०७५चार करोड लिएर फरार लेखा अधिकृत पक्राउ
काठमाडौं । बैशाख ३ गते ४ करोड रुपैयाँ सरकारी रकम लिएर फरार भएका उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल काठमाडौमा पक्राउ परेका छन् । एक करोड ९८ लाख ७५ हजार दरका दुई...
बुधबार, बैशाख १२, २०७५माओवादी कर्मचारीमा दुई कार्य समिति
सप्तरी । शनिबार सुरु भएको चौथो जिल्ला अधिवेशनमा कसलाई मतदाता मान्ने भन्ने विषयमा विवाद हुँदा सप्तरीको माओवादी निकट कर्मचारी दुई गुटमा बिभाजित भएको छ । विवाद बढ्दै गएपछि अधिवेशन समाप्त हुँदा कार्यसमिति समेत...
मङ्लबार, बैशाख ११, २०७५योेजना आयोगमा पुष्प कँडेल
याकाठमाडौं । मन्त्री परिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा डा पुष्प कँडेललाई नियुक्त गरेको छ। रिक्त भएको २ महिनापछि आयोगमा नियुक्ति भएको हो। त्यस्तै, आयोगको सदस्यहरुमा डा कृष्णप्रसाद ओली, उषा झा, गिरीबहादुर गुरुङ,...
मङ्लबार, बैशाख ११, २०७५-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३


