-
काठमाडौं ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा २३११ जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
News Desk 0 response बिहिबार, जेष्ठ ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३