

-
काठमाडौं ।
भर्खरै डिआईजीमा बढुवा भएका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई गृहमन्त्रालयले बिभिन्न कार्यालयमा पठाएको छ ।
गृहमन्त्रालयले गरेको डिआईजी सरुवा अनुसार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा मनोज नेउपानेलाई खटाइएको छ ।नारायणसिंह खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो र पिताम्बर अधिकारीलाई विशेष व्यूरोमा पठाईएको छ ।
त्रिभुवन बिमानस्थलमा कमल जिटी पुगेका छन् ।
त्यस्तै, प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, ३ मा दीपककुमार थापा, ४ मा दानसिंह बोहरा, ५ मा शेरबहादुर बस्नेत र कर्णालीमा सुरेशबिक्रम शाहलाई खटाइएको छ । यस अघि १६ एसएसपीलाई डिआईजीमा बढुवा गरिएको थियो ।
डीआईजी बढुवा हुनेमा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दीपक अमात्य,नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी रहेका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३
-
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



