प्रशासन

‘भनसुनका लागि धाउने कर्मचारीको जागिर चट्’- प्रधानमन्त्री

  काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले सिंहदरवारमा मन्त्री र सचिबहरुलाई  जवाफदेही ढंगले काम गर्न निर्देशन दिए । सरकारको मूल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा...

आफ्नै पाटीका कर्मचारीलाई प्रधानमन्त्री ओलीले भने, ‘देश बिग्रन कर्मचारीको हात छ’

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए । प्रधानमन्त्री ओलीले भने ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ...

१३ प्रजिअ बिरुद्ध कार्वाहीका लागि उजुरी

  काठमाडौं । गैर सरकारी संस्थाहरु बारेको सूचना उपलब्ध गराउन राष्ट्रिय सूचना आयोगले आदेश दिईसक्दा समेत सूचना उपलब्ध नगराउने १३ वटा जिल्ला प्रशासन कार्यालयका बिरुद्ध कार्वाहीका लागि उजुरी गरिएको छ । नेपालगञ्ज १२ का...

३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ ।   प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र...

‘दश वर्षमा १४ सचिव’

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा १० वर्षमा १४ जना सचिव फेरबदल भएका छन् । शक्तिशाली भनिने मन्त्रालयमा जान पहुँच नहुने, जागिरको अन्तिम समयमा विवादमा पर्न नचाहने र अवकाशपछिको लाभका निम्ति गैरसरकारी...

‘मुख्यसचिव नै संघीयता बिरोधी’

काठमाडौं । मुख्यसचिव भन्दा पनि काँग्रेसको कार्याकर्ता वनेर शेरवहादुर देउवाका गैरकानुनी कामलाई साथ दिएका मुख्यसचिव लोकदर्शन रेग्मी संघीयता अससफल पार्नेको सूचीमा देखिएका छन् । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भईसक्दा पनि त्यहाँ जान...