प्रशासन

सचिव सरुवामा गृहमन्त्री नै असन्तुष्ट

काठमाडौं । पुरानो मिति राखेर तीस जना सचिवको कार्यक्षेत्र हेरफेर गरेपछि सत्ता साझेदार दलका मन्त्रीहरु प्रधानमन्त्री केपी ओली संग आक्रोसित भएका छन् । गृहमन्त्री रामवहादुर थापाले आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर...

‘न्यायाधीशहरु सम्पत्ति सार्वजनिक गर्न तयार’

काठमाडौं  । कानूनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्ने कानून वनाउने घोषणा गरे लगत्तै कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले कानुन बनेमा न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्। सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

शिक्षा कार्यालयका दुई कर्मचारी घुस लिदालिर्द पक्राउ

पोखरा । बिल फछ्यौटका नाममा घुस लिने दुई इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका इन्जिनियर दीपकुमार बानियाँ र सब इञ्जिनियर छवीन्द्र विक्रम खाँडलाई शुक्रबार पक्राउ गरेको...

गृह सचिवमा प्रेमकुमार राई

काठमाडौं । सरकारले गृहसचिवमा प्रेमकुमार राईलाई सरुवा गरेको छ। उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरुवा निर्णय गरेको हो। त्यस्तै, अख्तियारमा कार्यरत राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। गृहमन्त्रालयमा कार्यरत मोहनकृष्ण...

अगुवा पछुवा सुरक्षाकर्मी फिर्ता गर्ने बाबुरामको घोषणा

  काठमाडौं । पूर्वप्रधानमन्त्रीको हैसियतले पाउने सुरक्षाकर्मी डा बाबुराम भट्टराईले फिर्ता गर्ने निर्णय गरेका छन् । उनी नयाँ शक्ति पार्टी नेपालका संयोजक पनि हुन् । राज्यले सुरक्षाकर्मीलाई घरेलु कामदार राख्नेहरुको निगरानी गरिरहेका वेला उनले...

लालबाबु पण्डितको एउटा निर्णयले रोकियो ३० अर्ब व्ययभार

  काठमाडौं । अबकाश हुने बेला भएका कर्मचारीसमेत स्वेच्छिक अबकाशको सुबिधा लिन निवेदन दिएपछि अरवौ रुपैयाँ बरवाद हुने यो प्रकृया सरकारले रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तिममा आएर अवकाश योजना...