प्रशासन

सरकारले गर्‍यो ६ जना सहसचिवको सरुवा

काठमाडौं । छ जना सहसचिवको सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा

काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल आजदेखि सकिएको छ । राउत ६५ वर्षे उमेर हदका कारण आज मध्यरातिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले २०८१ साल असोज २० गते सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए । न्याय...

आजै पक्राउ परेका तात्कालिन सिडिओ छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं : जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई...

बिहीबारदेखि संसद अधिवेशन सुरु हुने

काठमाडौं : संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार...

मन्त्रिपरिषद् बैठक : संविधान संशोधनका लागि कार्यदल गठन

काठमाडौं : आज बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी...

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका...