

-
काठमाडौं : सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नगरपालिकामा हाटबजार ठेक्कामा एक करोड ६० लाख रुपैयाँभन्दा धेरै अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन मेयर तेलीसहित उपमेयर रेशमकुमारी थारू, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवलाई प्रतिवादी बनाएको छ ।
अख्तियारले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत केसी, राजस्व शाखा प्रमुख र हाटबजार ठेकेदारसँग जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो माग गरेको छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोसँग जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो माग भएको आरोपपत्रमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३ -
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


