प्रशासन

प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्र

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालको विज्ञप्तिअनुसार अब सचिवालयमा ६ जना मात्र रहनेछन् । सचिवालयमा मुख्य सल्लाहकार...

विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने, आइतबार घोषणा कार्यक्रम

काठमाडौं : समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र...

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले...

प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय ९त्रिवि० का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताएकी छिन् । विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उनले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन...

एमाले अध्यक्षका लागि ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज विज्ञप्ति निकालेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । पोखरेलले विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले...

प्रतिनिधिसभा चुनावका लागि ६८ राजनीतिक दल दर्ता

काठमाडौं : आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि अहिलेसम्म ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका लागि नेकपा एमाले, नेपाली कांग्रेससहित आजसम्ममा ६८ वटा दल...