

-
काठमाडौं : राष्ट्रियसभा सदस्य चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको गठबन्धनले सबै सिटमा जीत हासिल गरेको छ ।
चुनावमा कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट बाँडेका थिए । आउँदो फागुन २० गतेदेखि रिक्त हुने १० पदमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ बाहेक १८ पदका लागि चुनाव भएको हो । १ सिटमा निर्विरोध निर्वाचित भए पनि आज १७ सिटका लागि मतदान भएको थियो ।
निर्वाचन आयोगकाअनुसार विजयी भएका उम्मेदवार यस प्रकार छन् :
कोशी प्रदेश
१) सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस
२) रोशनी मेचे, नेकपा एमाले
३) सोमनाथ पोर्तेल, नेकपा एमालेमधेश प्रदेश
१) धमेन्द्र पासवान, नेपाली कांग्रेस
२) रञ्जित कर्ण, नेपाली कांग्रेस
३) महन्थ ठाकुर, लोसपा
४) रेखाकुमारी झा, नेकपा एमालेबागमती प्रदेश
१) गीता देवकोटा, नेपाली कांग्रेस
२) प्रेमप्रसाद दंगाल, नेकपा एमालेगण्डकी प्रदेश
१) सम्झना देवकोटा, नेकपा एमाले
२) जगत तिमिल्सिना, नेपाली कांग्रेसलुम्बिनी प्रदेश
१) बासुदेव जंगली, नेपाली कांग्रेस
२) चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३) रामकुमारी झाक्री, नेकपा एमालेकर्णाली प्रदेश
१) ललितजङ्ग शाही, नेपाली कांग्रेस
२) मीनासिंह रखाल, नेकपा एमालेसुदूरपश्चिम प्रदेश
News Desk 0 response आइतवार, माघ १२, २०८२
१) लीलाकुमारी भण्डारी, नेकपा एमाले
२) खम्मबहादुर खाती, नेपाली कांग्रेस

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३



