प्रशासन

नेपाल प्रहरीमा डन्डा र झन्डाको फन्डा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल वर्षौंदेखि यो बेथितीको शिकार बनेका छन् । फलतः प्रहरीको बर्दी र फुली लगाएका कर्मचारीले नेतृत्व विकासको अवसरै नपाई फुली थप्नुपर्ने र कामका दौरान अनेकन ‘कैफियत’ निस्कने...

स्वास्थ्यमन्त्री दिल्ली पुग्दा सचिवको पनि दिल्लीमै हाजिरी

काठमाडौं । स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठनमा जागिर खानका लागि साउनमै राजीनामा दिइन् । तर, आजसम्म स्वीकृत भएन मात्रै हैन, उहिल्यै मन्त्रिपरिषद्बाट फिर्ता भयो । यता राजीनामा स्वीकृत नभए पनि दिल्ली पुगेर...

कर्मचारीमा पनि प्रधानमन्त्रीलाई ‘बा’ भन्दै हालीमुहाली

काठमाडौं । तत्कालिन नेकपा एमालेको राजनीतिमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई ‘बा’भन्नेको लर्को भएको पार्टी भित्रै चर्चा चल्थ्यो । पार्टीमा मात्र होईन कर्मचारीमा पनि सम्माननीयज्यूलाई ‘बा’ भन्नेको हालीमुहाली देखिन थालेको छ । कर्मचारीबृतमा ‘बा–बा’ भन्दै ‘बा’ अर्थात्,...

झोले चिकित्सकले उपचार गर्दा दुईको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र...

निर्वाचन तयारीबारे राज्य व्यवस्था समितिलाई जानकारी

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले आज जानकारी गराएको छ । समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र...

कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने नवनियुक्त मन्त्रीको बाचा

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनका मनोवैज्ञानिक समस्यालाई मिलाउने बताएका छन् । कर्मचारी प्रशासन नै खत्तम छन् भन्ने आफ्नो मान्यता नरहेको उनले सुनाए । पदभार ग्रहणपछि बोल्दै...