

प्रशासन
६ सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौं : ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ। त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।
मङ्लबार, जेष्ठ ५, २०८३प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश भएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । प्रधानन्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन...
मङ्लबार, जेष्ठ ५, २०८३विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
काठमाडौैं : नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक...
सोमवार, जेष्ठ ४, २०८३सर्वोच्चमा विवादः कामु प्रधानन्यायधीशको आदेश छल्न कर्मचारीको भागाभाग !
काठमाडौं : प्रधानन्यायधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद सिर्जना भएको छ । संवैधानिक परिषद्ले परम्परा विपरित प्रधानन्यायधीशमा नाम सिफारिस गरेपछि त्यसको असर सर्वोच्चमा देखापर्न थालेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशलाई...
सोमवार, जेष्ठ ४, २०८३नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
नेपालमा निजामती सेवाको स्थापना राज्य निर्माण र शासन व्यवस्थाको विकाससँग गहिरो रूपमा जोडिएको विषय हो। आधुनिक प्रशासनिक प्रणालीको मेरुदण्ड मानिने निजामती सेवा कुनै पनि देशको “स्थायी सरकार” को रूपमा कार्य गर्दछ। यसले राजनीतिक परिवर्तनहरू...
बिहिबार, बैशाख ३१, २०८३विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ । लगातार दुई पटककै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख...
बुधबार, बैशाख ३०, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


