-
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्जनौँ उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले जेठ २०, १८, २१, २८ र २९ गतेका विभिन्न निर्णयमार्फत उपसचिव, प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा अन्य कर्मचारी गरी ८८ जनाको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।
सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जनौँ उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी समेटिएका छन्। मन्त्रालयले विभिन्न मितिमा सरुवा गरे पनि सूची सार्वजनिक गरेको थिएन । प्रशासन डटकमले गुपचुप सरुवा गरेको विषयमा समाचार लेखेसँगै मन्त्रालयले आज सूची सार्वजनिक गरेको हो ।
News Desk 0 response शुक्रबार, जेष्ठ २९, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३