प्रशासन

त्रिवि शिक्षण अस्पतालले करारमा कर्मचारी माग्यो

काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ । आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो । एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको...

एमाले सचिवालय बैठक आज बस्दै, अध्यादेशबारे छलफल हुँदै

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालय सचिव डा‍.भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने...

विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्ने सरकारको रणनीति

काठमाडौं : सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्लाई सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने विधेयकहरू उपलब्ध गराउने निर्णय गरेको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संविधान कार्यान्वयनसँग जोडिएका ऐन र प्रचलित कानूनलाई...

कांग्रेस पदाधिकारी बैठक : संविधान संशोधनका लागि कार्यदल बनाउने

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव...

विपिन जाेशीकाे अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास लडाकु समूहको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिई आज...

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुढानीलकण्ठमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न ४ बजे बोलाइएको बैठक ढिलो गरी...