प्रशासन

प्रधानमन्त्री ओलीले शुक्रबार बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै...

अस्थायी कर्मचारी नलिन प्रदेश सरकारलाई लोकसेवा आयोगको आग्रह

काठमाडौं : लोकसेवा आयोगले अस्थायी र करारका कर्मचारी नलिन प्रदेश सरकारहरूलाई आग्रह गरेको छ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनबारे छलफल थियो । उक्त छलफलमा...

माओवादीको ‘तराईरमधेश जागरण अभियान’ सुरू

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले तराईरमधेश जागरण अभियान सुरू गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट अभियानको शुभारम्भ गरेका हुन्। अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले तराईरमधेश...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ...

दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने...

नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव

काठमाडौं : नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने समय बिहीबार दिउँसो दुई बजेसम्म ३५ संशोधन प्रस्ताव दर्ता भएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।...