प्रशासन

संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह, जबरजस्ती नगर्न चेतावनी

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा ९माओवादी केन्द्र० ले अराजक...

दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउसो १ बजे र राष्ट्रियसभाको बैठक दिउसो सवा १ बजे सुरु हुनेछ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव...

राष्ट्रियसभाबाट ५ वटा अध्यादेश स्वीकृत

काठमाडौं : सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । आजको राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेश भएका ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,...

स्वास्थ्य सचिवमा विकास देवकोटा र प्रशासनतर्फ मदन भुजेल नियुक्त

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिश भएका देवकोटालाई मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको...

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो । बैठकले तीन दिनको...

प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत

काठमाडौं : सरकारले संसद्को अधिवेशन नचलेका बेला ल्याएका ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् । भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गर्ने दलसमेत विपक्षमा उभिएपछि सरकारले अरू ५ वटा अध्यादेशमात्रै अघि बढाएको हो...