प्रशासन

त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले र एकीकृत समाजवादीका विद्यार्थीबीच तालमेल हुने भएको छ । आसन्न स्ववियु निर्वाचनलाई लिएर अनेरास्ववियु र अनेरास्ववियूबिच तालमेल गर्ने सहमति भएको हो । अनेरास्ववियु केन्द्रीय सदस्य एवम् त्रिवि...

प्रतिनिधिसभा बैठक आजबस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’...

राजावादीको प्रदर्शन ठुलो प्रतिगामी षड्यन्त्र ः समाजवादी मोर्चा

काठमाडौं : समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । मंगलबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी षड्यन्त्रबारे गम्भीर समीक्षा भएको मोर्चाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।...

प्रतिनिधिसभा बैठक आज बस्दै, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यसैगरी...

मन्त्रिपरिषद् बैठक : कुलमानबारे कुनै निर्णय भएन, राजावादीको सक्रियताबारे छलफल

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे आज कुनै निर्णय नभएको एक मन्त्रीले बताए । बैठकमा...

४ वटा विधेयक प्रमाणित, अब राष्ट्रपतिकहाँ पठाइने

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल चार वटा विधेयक प्रमाणित गरेका छन् । राष्ट्रिय सभामा दर्ता भई दुवै सदनबाट पारित भइसकेका विधेयक अध्याक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका...