-
काठमाडौं : गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्दा रास्वपाका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेका छन् ।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसमा राप्रपाले पनि साथ दिएको छ ।
तर, बेल घेराउमा राप्रपा भने सहभागी भएन । नाराबाजी र विपक्षीको बेल घेराउकाबिच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिए । त्यस्तै उनले आफू विरुद्ध लाग्ने पार्टीका सांसद मन्त्री भएका बेला कति मानिस भिजिट भिसामार्फत विदेश गएका छन् भन्दै त्यसको समेत छानबिन गर्ने हिम्मत छ भन्दै प्रश्न गरे ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३१, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३