

-
बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक अमेरिकी बहुराष्ट्रिय बैंक गोल्डम्यान स्यासमा नियुक्त भएका छन् । सुनकलाई बैंकले आफ्नो वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको बीबीसीले जनाएको छ ।
भारतीय मूलका ऋषि सुनकले बेलायतको प्रधानमन्त्री हुनुअघि पनि गोल्डम्यान स्यासमा काम गरेका थिए । गोल्डम्यान स्यासका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड सोलोमनले विज्ञप्ति निकालेर सुनकले विश्वभरका आफ्ना ग्राहकहरूलाई महत्त्वपूर्ण विषयहरूमा सल्लाह दिने, उनको अद्वितीय दृष्टिकोण र समष्टिगत आर्थिक तथा भूराजनीतिक परिदृश्यमा आधारित दृष्टिकोण साझा गर्ने बताएका छन् ।
सुनक सन् २०२२ को अक्टोबरदेखि सन् २०२४ को जुलाइसम्म बेलायतको प्रधानमन्त्री बनेका थिए। गएको वर्ष केयर स्टारमरको लेबर पार्टीसँग हार बेहोरेपछि सुनकले प्रधानमन्त्री र कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएका हुन् ।
News Desk 0 response बुधबार, असार २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३ -
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३
-
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३ -
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



