

-
काठमाडौं : संयुक्त राष्ट्रसंघको निरीक्षण टोली युक्रेनको आणविक उर्जा केन्द्रमा पुगेको छ । जापोरिझिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा टोली अनुगमनका लागि पुगेको हो ।
टोलीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गरेका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको अनुगमनमा पुग्न यसअघि महिनौं लामो वार्तापछि सम्भव भएको हो । तर रुस र युक्रेन दुवै देशले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई प्लान्टभित्र पुग्न समस्या भएको छ । दुई देशलाई सैन्य गतिविधि रोक्न भनिए पनि पालना नभएको समाचार संस्था एपीले जनाएको छ ।
जापोरिझिया प्लान्ट रूसी सेनाले कब्जा गर्दै आएको छ । तर रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले अनुगमन टोलीबाट आफ्नो देशले ‘निष्पक्षता’को अपेक्षा गरेको प्रतिक्रिया दिएका छन् । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।
News Desk 0 response शुक्रबार, भदौ १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३
-
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


