

-
अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ ।
सेप्टेम्बर ३० अर्थात् आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो ।
यससँगै सन् २००३ मा इराकमाथि आक्रमण शुरु गरेयता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ । सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फसेको थियो ।
त्यसपछि अमेरिकाले सन् २०११ मा आफ्ना फौज फिर्ता गरेको थियो । तर, इस्लामिक स्टेट आईएस विरुद्धको अभियानमा सहयोग गर्न सन् २०१४ मा अमेरिकी सेना फेरि इराक फर्किएको थियो ।
सन् २०२४ मा अमेरिका र इराकले आईएसविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेका थिए । त्यसअनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको हो ।
इराक युद्धको समयमा सन् २००७ मा इराकमा एक लाख ७० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ थिए । सन् २०२३ को डिसेम्बरसम्म यो संख्या घटेर २ हजार ४ सयसम्म पुगेको थियो ।
अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन् ।
News Desk 0 response बुधबार, अशोज १४, २०८३

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



