

-
काठमाडौं । गएको २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार २४२ वटा नमुनाको परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा थप १५ जनाको यससम्बन्धी संक्रमणका कारण मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेहरु १ हजार ६८९ पुगेका छन् ।
त्यसैगरी शनिबार ३ सय ५९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म निको भएर घर फर्कनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार देशभर बाँकी सक्रिय संक्रमित ११ हजार ६७३ पुगेका छन् भने कोरोनाकै आशंकामा क्वारेन्टाइनमा ५१९ जना रहेका छन् ।
News Desk 0 response शनिबार, मंसिर २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


