

-
काठमाडौं । गएको २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ९ हजार ८०५ वटा नमूनाको परीक्षण भएका थिए । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ । त्यसैगरी यसै अवधिमा थप कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १२ सय ७६ पुगेको छ ।
त्यस्तै बिहीबार थप २ हजार ८५८ कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यीसँगै अहिलेसम्म निको भएर घर फर्कनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । आजका सहित बाँकी सक्रिय संक्रमित २८ हजार १०६ पुगेका छन् भने कोरोना संक्रमणको आशंकामा अहिले देशभरका क्वारेन्टाइनमा ७६७ जना क्वारेन्टाइनमा रहेका विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।
News Desk 0 response बिहिबार, मंसिर ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


