

-
अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । अमेरिकाको इलिनोइस राज्यको हाइल्याण्ड पार्कमा राष्ट्रिय झण्डा फहराइरहेका नागरिकमाथि घरको छतमा बसिरहेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३६ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । गोली चलेपछि कार्यक्रम स्थगित गरिएको थियो । गोली चलाउने व्यक्ति रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएको अवसरमा अमेरिकी उपनिवेशहरुले हरेक वर्ष जुलाई ४ मा स्वतन्त्रता परेड गरी राष्ट्रिय दिवस मनाउने गर्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।
News Desk 0 response बुधबार, असार २२, २०७९

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


