

-
काठमाडौं । सोमबार एकै दिन नेपालमा थप ५५९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा ४३७८ मा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ गरी जम्मा ५५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यीसँगै संक्रमितको हालसम्मको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३०५३ पुगेको छ ।
त्यसैगरी गएको २४ घन्टामा १३८ जना कोरोनामुक्त भएका छन् । यीसहित कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।
अहिले देशभरका क्वारेन्टाइनमा ८५ जना र आइसोलेसनमा ३ हजार ३ सय ६ जना रहेका मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।
News Desk 0 response सोमवार, चैत्र ३०, २०७७

सम्बन्धित शीर्षकहरु
लोमसले उत्पादन गरेको सिटामोल र क्युरेक्सको रेक्सामोल बजारबाट फिर्ता गर्न निर्देशन
शनिबार, मंसिर १४, २०८२-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



